Sunday, May 5, 2024

दराजको आकर्षक ‘शेक शेक’ अफर

नयाँवर्ष दराजको साथ मनाउन र शुभकामना स्वरूप ‘शेक शेक’ अफर ग्राहकमाझ ल्याएको छ । नेपालमा अन्लाईन किनमेल क्षेत्रलाई टेवा पुर्‍याउन र शुभकामना आदानप्रदान गर्ने उद्देश्यले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्‍याउने प्रयासका साथ यो अफर दराजले ग्राहकमाझ ल्याएको बताएको छ ।

उक्त अफर अन्तर्गतको सेवा आजदेखि (चैत्र २५) लागू भई आगामी चैत्र २९ गतेसम्म लिन सकिने व्यवस्था गरिएको छ । दराजले यसअघि उपलब्ध गरउदै आएको अफरहरु भन्दा केही थप फरक सुविधा सहित उपलब्ध गराएर सो अफर ल्याइएको छ।

आकर्षक भाउचरहरु प्राप्त गर्ने तरीका यस प्रकारको रहेको छ :

  • हरेक दिन एप्रील ८ तारिख (२५ चैत्र) बाट बिहानी १०ः३० देखी बेलुकी ०९ः३० सम्म दराज एपमा लगीन हुनुपर्ने
  • दराज एपको गृहपृष्ठमा दराजको ड्याज देख्ना साथ फोन हल्लाउन तयार रहनुपर्ने
  • शेक शेक गेम सेशन सुरु हुनसाथ आफ्नो मोबाइल फोन हल्लाउनुपर्ने

SHAKE OFFER

जितेका भाउचरहरुको अवधि बैशाख ४ गते सम्म मात्र रहने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Shyam Chhetri
Shyam Chhetri
Works constantly to uphold such ideals that make me the best at what I do.
- Advertisement -

Latest article